मुगुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, १८ घाइते

मुगुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, १८ घाइते

केन्द्रबिन्दु
0
Shares

मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका मा भएको बस दुर्घटनामा २२ जनाको मृत्यु भएको छ। 

 नगरपालिकाको वडा नं ७ स्थित पिना झ्यारीखोलामा भएको उक्त यात्रुवाहक बस दुर्घटना १८ जना घाइते भएका छन्। 

प्रहरी टोली र स्थानीयहरू उद्धारका लागि घटनास्थलमा पुगेका छन्। बस नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको थियो।  घटनाबारे पूर्ण विवरण आउन बाँकी रहेको छ ।

Logo