मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुग्यो

मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुग्यो

केन्द्रबिन्दु
0
Shares

मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुगेको छ । मंगलबार सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ आएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७ मा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या २८ पुगेको हो । 

घाइतेहरूलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।  न्युज कारखाना 

Logo