मनकामना केबुलकार दसैँमा दुई दिन बन्द हुने

मनकामना केबुलकार दसैँमा दुई दिन बन्द हुने

केन्द्रबिन्दु
0
Shares

मनकामना केबुलकार सेवा दुई दिन बन्द हुने भएको छ। 

आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो। 

केबुलकार असोज ३० गतेदेखि  पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ।  

Logo