नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको हुँदा पूर्वी पहाडी भूभागमा आंशिक बदली रहेककाे मौसम पूर्वानुमान महाशाखाले जनएकाे छ ।
आज तराईका अधिकतर भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ ।
साथै प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली भु-भागका १ वा २ स्थानहरूमा हल्का हिमापाको संभावना रहेको छ ।
प्रतिक्रिया