नेपालका लागि अमेरिकी राजदूत बेरीले चंगा उडाएर मनाए दसैँ

नेपालका लागि अमेरिकी राजदूत बेरीले चंगा उडाएर मनाए दसैँ

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले चंगा उडाएर दसैँ मनाएका छन् ।

आफ्नो सामाजिक सञ्जालमा चंगा उठाएको तस्बिर सार्वजनिक गर्दै चंगा उडाएर आफूले दसैँ मनाएको जानकारी दिएका छन् ।

उनले तस्बिर सार्वजनिक गर्दै भनेका छन् ‘दसैँको धुमधामका बीच मैले सहकर्मीहरू तथा वहाँहरूको परिवारलाई बोलाएँ र हामीले धेरै रमाइलो गर्‍यौँ। तपाईँहरू सवैमा दसैँको धेरै शुभकामना।’

Logo