भोलि सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्काे निर्णय

भोलि सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्काे निर्णय

केन्द्रबिन्दु
0
Shares

मुस्लिम समुदायलाई भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

मुस्लिम समुदायले मंगलबार मोहम्मद जयन्ती मनाउँदै छन् । सोही कारण सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । ‍न्युज कारखाना 

Logo