अमेरिकाले अनुदान दिएको फाइजर खोप आज नेपाल आउँदै

अमेरिकाले अनुदान दिएको फाइजर खोप आज नेपाल आउँदै

केन्द्रबिन्दु
0
Shares

अमेरिकाले नेपाललाई अनुदानस्वरुप प्रदान गरेको कोभिडविरुद्धको फाइजर खोप आज नेपाल आउँदैछ। 

अमेरिकाले अनुदान दिएको १ लाख ६२० डोज खोप आज आउन लागेको नेपालस्थित अमेरिकी दूताबासले जानकारी दिएको छ।

अमेरिकाले यसअघि जुलाईमा १० जोनसन एन्ड जोनसनको १० लाख ५३ हजार डोज खोप सहयोग गरेको थियो।

Logo