बदलिँदै काठमाडौं अग्लिँदै उपत्यका (फोटो फिचर)

बदलिँदै काठमाडौं अग्लिँदै उपत्यका (फोटो फिचर)

केन्द्रबिन्दु
0
Shares

देशको संघीय राजधानी रहेको काठमाडौंमा गगन चुम्बी घरहरू, भवनहरू बन्नेक्रम तीव्र छ । केही वर्षअघि देखि होटल तथा अपार्टमेन्टका ठुला र अग्ला संरचना बनेसँगै उपत्यकाको चित्र पनि फेरिएको छ । 

उपत्यकाको धेरै क्षेत्रमा बस्ती विस्तार हुँदा हरिया फाँटहरू मासिएर आधुनिक सहरमा बदलिएको छ । उपत्यका फैलिनेसँगै अग्लिन पनि थालेको छ । बदलिएको काठमाडौं अग्लिँदै गरेको उपत्यका सबै अग्लो स्थानबाट देख्न महसुस गर्न सकिन्छ । 

अग्ला सरकारी भवन, सपिङ कम्प्लेक्स, कर्पोरेट अफिस र होटलहरु निर्माणाधीन छन् । यीनै बदलिँदै गरेको काठमाडौंको चित्र र अग्लिँदै गरेको उपत्यकालाई न्युज एजेन्सी नेपालका फोटो पत्रकारहरूले दृष्यमा कैद गरेका छन् । आजको फोटो फिचरमा बदलिँदै काठमाडौं अग्लिँदै उपत्यका ।

 

Logo