चैते दशैँ मेला मेलामा ठेकी व्यापार (आजको तस्बिर)

चैते दशैँ मेला मेलामा ठेकी व्यापार (आजको तस्बिर)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दुले हरेक दिन प्रकाशन गर्दे आजको तस्बिर शीर्षकमा चैते दशैँ मेलाका अवसरमा बागलुङ कालिका भगवती मन्दिर परिसरमा दारको ठेकी बिक्री गर्न ग्राहकको प्रतीक्षामा बसेका व्यापारीहरूको तस्बिर रहेको छ । 

अमलाचौरका व्यापारी पूर्ण चुदारा र टीका चुदारा पहिलाको तुलनामा पछिल्लो समय  ठेकीको व्यापार कम हुने गरेको  बताउँछन् ।

तस्बिर: खेमराज गौतम/रासस

Logo