दशर्ककाे साथमा घरेलु सिरिजमा ऐतिहासिक ‘क्लीन स्विप’ गर्दा छचल्किएकाे खुशी [तस्विरहरु]

दशर्ककाे साथमा घरेलु सिरिजमा ऐतिहासिक ‘क्लीन स्विप’ गर्दा छचल्किएकाे खुशी [तस्विरहरु]

केन्द्रबिन्दु
0
Shares

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको उपाधि नेपालले जितेको छ । चौथो तथा आजको अन्तिम खेलमा स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपालले सिरिजमाथि कब्जा जमाएको हो ।

योसँगै नेपालले आफ्नो एकदिवसीय क्रिकेटको ईतिहासमा पहिलो पटक लगातार चार खेल जितेको छ । साथै नेपाल विश्वकप लिग टू को सिरिजमा स्कटल्याण्डलाई लगातार दुई खेलमा पराजित गर्ने पहिलो टोली पनि बनेको छ । यसअघिको खेलमा पनि नेपालले स्कटल्याण्डलाई तीन विकेटले हराएको थियो । 

May be an image of 8 people, people playing sports, people standing and textयस्तै नेपालले नामिबियाविरुद्धको पहिलो खेल दुई विकेटले र दोस्रो खेल तीन विकेटले जितेको थियो । लिग–२ मा नेपाल २६ अङ्कका साथ छैटौँ स्थानमा छ । 

नेपालले हालसम्म खेलेका २८ खेलमध्ये १२ मा जित तथा १४ खेलमा हार बेहोरेको छ । यस्तै स्कटल्याण्डले ३६ खेलमा ५० अङ्क जोड्दै शीर्षस्थान रहँदै लिग–२ टुङ्ग्याएको छ । स्कटल्याण्ड लिग–२ को च्याम्पियनसमेत बनेको छ । यस्तै जारी सिरिजमा चारवटै खेलमा पराजित भएको नामिबियाले हालसम्म ३४ खेल खेल्दै ३७ अङ्क जोडेको छ । नामिबिया लिग–२ को तेस्रो स्थानमा छ । 

May be an image of 2 people, people playing sports and outdoorsआजकाे खेलमा टियु क्रिकेट मैदानमा दर्शकको साथ पनि उत्साहजनक नै रहेको थियो । नेपालको बलिङ होस् या व्याटिङ उनीहरूको हुटिङ हुन्थ्यो, त्यसले खेलाडीको मनोबल झन् बढाएको थियो । जिपछि पनि उनीहरु खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेको भन्दै खुशी साटिरहेको देखिन्थे ।

May be an image of one or more people, outdoors and crowd

May be an image of 3 people, people standing and outdoors

May be an image of 2 people, people standing and outdoors

May be an image of one or more people, people standing, outdoors and text that says 'CAN'

May be an image of one or more people, people standing, outdoors and crowd

May be an image of 1 person, standing, sitting, motorcycle, crowd and outdoors

May be an image of one or more people, people standing, crowd and outdoors

May be an image of one or more people, outdoors and text that says 'CAN'

May be an image of 3 people, people standing and crowd

May be an image of 7 people, people standing, people playing sports and outdoors

May be an image of 6 people, people playing sports, people standing and text

May be an image of 4 people, people playing sports and text

May be an image of 2 people, people standing and people playing sports

May be an image of 7 people, people standing and people playing sports

May be an image of 5 people, people standing and text

May be an image of 4 people, people playing sports, people standing, outdoors and text

May be an image of 3 people, people standing, people playing sports and outdoors

May be an image of 4 people, people playing sports, people standing and text

May be an image of 3 people, people playing sports, people standing and outdoors

 

Logo