प्रिमियर लिगमा सिटीको सहज जित

प्रिमियर लिगमा सिटीको सहज जित

केन्द्रबिन्दु
0
Shares

म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई २–० ले हराएको छ । 

फिल फोडेन र बेर्नार्डो सिल्भाको गोलमा सिटीले ईगंलिस प्रिमियम लिगको जारी सिजनमा १८ औं जित हासिल गरेको हो । खेलको १५ औं मिनेटमा फोडेनको गोलबाट सिटीले अग्रता लिएको थियो भने हाफ टाईम पछि ६७ औं मिनेटमा सिल्भाले गोल थपेपछि सिटीको जित थप सहज बनेको थियो । २६ खेलमा सिटी ५८ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ । 

४१ अंक सहित न्युक्यासल पाँचौं स्थानमा छ । 

Logo