आर्सनल बराबरमा रोकियो, क्वाटरफाइनलमा जाने सम्भावना जिवितै

आर्सनल बराबरमा रोकियो, क्वाटरफाइनलमा जाने सम्भावना जिवितै

केन्द्रबिन्दु
0
Shares

इंग्लिस क्लब आर्सनल पोर्चुगिज क्लब र स्पोर्टिङ लिस्वनसँग २–२ गोलको बराबरीमा रोकिन पुगेका छन ।

लिस्वोआमा बिहीबार राति भएको खेलको २२औं मिनेटमा विलियम सालिवाको गोलबाट आर्सनलले अग्रता लिए पनि  ३४औं मिनेटमा स्पोर्टिङका गोन्कालोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएपछि खेल बराबरीमा रोकिन पुगेको हो । 

 दोस्रो हाफको सुरुवाती ५५औं मिनेटमा पौलिन्होले गोल गरेपछि स्पोर्टिङले खेलमा २–१ को अग्रता लिन सफल भयो । दुवै टोलीको क्वाटरफाइनल पुग्ने सम्भावना रहेको छ । अब दोस्रो लिगमा जित हात पार्ने टोली अन्तिम आठमा पुग्नेछ । 

Logo