कीर्तिपुरमा क्रिकेटप्रेमीहरुः वर्षामा पनि छैनन् विचलित [हेराैँ तस्विरमा]

कीर्तिपुरमा क्रिकेटप्रेमीहरुः वर्षामा पनि छैनन् विचलित [हेराैँ तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

नेपाल र युएईबीच जारी एसीसी प्रिमियर कपअन्तर्गतका फाइनल खेल पुनः रोकिएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पहिलो ब्याटिङमा उत्रिएको युएईले २७ ओभर ३ बलमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेलमा पुनः वर्षा बाधक बनेको हो ।  युएईका लागि आसिफ खानले सबैभन्दा बढी ४६ रन बनाए । उनलाई आठौं विकेटको रुपमा नेपालका ललित राजवंशीले आरिफ शेखबाट क्याचबाट आउट गराएपछि ललितले लगत्तै जाहुर खानलाई शून्यमा पेभेलियन फर्काएका छन् । 

ललितकाे लोभलाग्दो प्रदर्शनको सहयोगमा नेपालले युएईलाई सस्तोमा समेट्ने संकेत देखिएको छ । नेपालका लागि ललित राजवंशीले ४ ओभर ३ बल खेलेर ५ रन दिएर एक मेडन राख्दै ३ विकेट लिएका छन् । यस्तै करण केसीले र सन्दीप लामिछानेले २÷२ विकेट र  सोमपाल कामी र गुल्सन झा १ ले समान एक एक विकेट लिए । 

वर्षाको कारण पुनः रोकिएको खेलमा नेपाली बलरहरु युएईका व्याट्सम्यानमाथि सुरु देखि हावी भएका थिए । साथै नेपालको उत्कृष्ट प्रदर्शनमा क्रिकेटप्रेमीहरु साक्षी बस्न जस्तोसुकै मौसमी परिस्थितिमा पनि विचलित देखिएका छैनन् ।

May be an image of crowd and text

May be an image of crowd and text

May be an image of one or more people and crowd

May be an image of 2 people, crowd and text

May be an image of crowd and text

May be an image of 4 people, crowd and text

May be an image of 2 people, crowd and text

May be an image of 2 people and text

May be an image of 1 person and text

तस्विरः क्यान

Logo