तस्विरमा कीर्तिपुरमा नेपाली क्रिकेटले नयाँ कीर्ति बनाउँदा देखिएकाे उल्लास

तस्विरमा कीर्तिपुरमा नेपाली क्रिकेटले नयाँ कीर्ति बनाउँदा देखिएकाे उल्लास

केन्द्रबिन्दु
0
Shares

एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै घरेलु टोली नेपालले एसिया कपमा स्थान बनाउँदा कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा उल्लास छाएको छ ।

मंगलबार एसिसी प्रिमियर कपको फाइनल खेलमा युएईमाथि ७ विकेटको सानदार जित निकाल्दै नेपाल च्याम्पियन बनेको हो । च्याम्पियनसँगै नेपालले एसिया कपमा स्थान बनाएको हो । सोमबारदेखि वर्षाले प्रभावित भएको फाइनल खेल पर्खिरहेका हजारौं दर्शकले जितसँगै विजय उत्सव मनाएका छन् ।

May be an image of crowd and text that says 'CAN'

May be an image of 1 person, child and text

May be an image of 1 person, crowd and text that says 'CAN A'

May be an image of one or more people, people playing soccer, crowd and text that says 'CAN'

May be an image of 2 people, people playing soccer, crowd and text

May be an image of one or more people, crowd and text that says 'CAN EPAL NEP'

May be an image of one or more people, motorcycle, crowd and text

May be an image of 4 people, woodpecker, hornbill, toucan and tree

 

Logo