जित होस् या हारः नेपालको क्रिकेट क्रेज नै लोभलाग्दो

जित होस् या हारः नेपालको क्रिकेट क्रेज नै लोभलाग्दो

केन्द्रबिन्दु
0
Shares

आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनलमा नेपाललाई सुपर ओभरमा पराजित गर्दै ओमानले उपाधि हात पारेको हो । तर, फाइनल खेल हेर्न मैदानमा घरेलु दर्शक उर्लिएका थिए । क्रिकेट संघले अनलाइनबाट टिकट बेचेको थियाे । तर, टिकट नपाएकाहरु दर्शकहरू जहाँबाट सम्भव हुन्छ त्यहीँबाट खेलको मज्जा लिइरहेका थिए । समर्थकहरूले हरेक बलमा नेपाली खेलाडीलाई उत्साह थपिरहेका थिए । 

 

 May be an image of one or more people, people playing soccer, people playing football, crowd and text

May be an image of 3 people, crowd and text that says 'CAN P pathao TECHSPIRE COLLEG KOHIT 11 NEPAL NEPA'

May be an image of one or more people, grass, crowd and text that says '3 CAN'

May be an image of one or more people and crowd

May be an image of crowd

May be an image of crowd

May be an image of 2 people, crowd and text May be an image of 7 people, people playing soccer, crowd and text

May be an image of 4 people, crowd and text

 

 

 

 

 

Logo