क्रिस्टल प्यालेसमाथि आर्सनलको फराकिलो जित

क्रिस्टल प्यालेसमाथि आर्सनलको फराकिलो जित

केन्द्रबिन्दु
0
Shares

आर्सनलले प्रिमियर लिग अन्तर्गतको खेलमा क्रिस्टल प्यालेसलाई फराकिलो अन्तरले पराजित गरेको छ। गएराती सम्पन्न खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई ५-० गोल अन्तरले पराजित गरेको हो।

आर्सनलको जितमा गाब्रियल मार्टिनेलीले दुई गोल गरेका थिए भने गाब्रियल मागालहाएज लिन्द्रो ट्रोसार्डले एक एक गोल गरेका थिए। त्यस्तै आर्सनलका लागि एक गोल क्रिस्टल प्यालेसका डीन हेण्डरसनले आत्मघाती गोल गरेका थिए।

यो जितपछि आर्सनलको २१ खेलमा ४३ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ। त्यस्तै क्रिस्टल प्यालेसको २१ खेलमा २१ अंक रहको छ र लिगमा १५औं स्थानमा रहेको छ।

Logo