यू-१९ विश्वकपमा नेपालले पाकिस्तानसँग टस जित्याे, पहिला ब्याटिङ गर्ने

यू-१९ विश्वकपमा नेपालले पाकिस्तानसँग टस जित्याे, पहिला ब्याटिङ गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकपमा पाकिस्तानसँग टस जितेको छ।

दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा भएको टसमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । उता पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो ।

Logo