अफगानिस्तानविरुद्ध नेपाललाई २ ओभरमा २ विकेट

अफगानिस्तानविरुद्ध नेपाललाई २ ओभरमा २ विकेट

केन्द्रबिन्दु
0
Shares

आइसीसी यू-१९ विश्वकप अन्तर्गत समूहको तेस्रो तथा अन्तिम खेलमा अफगानिस्तानविरुद्ध नेपाललाई लगातार सफलता मिलेको छ ।

टस हारेर बलिङको निम्तो पाएको नेपालका लागि पहिलो ओभरको तेस्रो बलमा अलराउण्डर गुलसन झाले विकेट दिलाए । उनले अफगानिस्तानका ओपनर नुमान शाहलाई गोल्डेन डकआउट गरे । त्यसपछि दोस्रो ओभरको तेस्रो बलमै आकाश चन्दले पनि विकेट लिए । शाहको स्थानमा आएका खालिद तानिवाल पनि शून्यमै आउट भए ।

हाल अफगानिस्तान २ विकेटको क्षतिमा २ रन बनाएर खेलिरहेको छ ।

Logo