दीपेशले लिए अफगानिस्तानको नवौं विकेट

दीपेशले लिए अफगानिस्तानको नवौं विकेट

केन्द्रबिन्दु
0
Shares

नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ मा सुपर सिक्समा पुग्न तेस्रो तथा अन्तिम खेलमा अफगानिस्तानको नवौं विकेट लिएको छ । टस हारेर बलिङको निम्तो पाएको नेपालका लागि स्पिनर दीपेश कँडेलले ३७औं ओभरको चौथो बलमा कप्तान नासिर खानलाई ३१ रन बनाउँदा आउट गरेका हुन् । ८८ रन बनाउँदा नै ८ विकेट गुमाइसकेको अफगानिस्तानका लागि कप्तान नासिर र फारिदूनले अघि बढाएका थिए । उनीहरुले ५० रन बढी साझेदारी गरेका थिए तर, दीपेश आफ्नै बलमाा क्याच लिए ।

Logo