भारतविरुद्ध नेपाललाई दोस्रो सफलता

भारतविरुद्ध नेपाललाई दोस्रो सफलता

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरीरहेको छ ।

दक्षिण अफ्रिकाको माङ्गाउग ओभल क्रिकेट मैदानमा टस हारेर पहिला बलिङको निम्तो पाएको नेपालले दोस्रो सफलता हात पारेको छ । १३औं पाँचौ बलमा प्रियान्शु मोलिया १९ रनमा रनआउट भएका हुन् । आकाश चन्दको बलमा दीपक डुम्रेबाट उनी आउट भएका हुन् ।

Logo