नेपाल र क्यानाडाबीचको खेल डिसहोमले प्रत्यक्ष प्रसारण गर्ने

नेपाल र क्यानाडाबीचको खेल डिसहोमले प्रत्यक्ष प्रसारण गर्ने

केन्द्रबिन्दु
14
Shares

काठमाडौं । टीयू अन्तर्राष्ट्रिय खेल मैदानमा हुने नेपाल र क्यानाडाबीचको खेलको प्रत्यक्ष प्रसारण डिसहोमले गर्ने भएको छ ।

फेब्रुअरी २०२४ मा क्रिकेट एसोसिएसन नेपालले आयोजना गर्न लागेको नेपाल र क्यानाडाबीच हुने ओडीआईका खेलहरू एक्सन स्पोर्ट्स एचडी१ र ‘डिसहोम गो’बाट प्रत्यक्ष प्रसारण हुने डिसहोमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एक्सन स्पोर्ट्सले कास्कीको पोखरामा जारी २३ औं संस्करणको आहारारा गोल्डकप फुटबल प्रतियोगिताको पनि प्रत्यक्ष प्रसारण गरिरहेको डिसहोमले जनाएको छ ।

Logo