नेपाल र क्यानडाबीचको सिरिजकाे प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस् र डिसहोम गोमा

नेपाल र क्यानडाबीचको सिरिजकाे प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस् र डिसहोम गोमा

केन्द्रबिन्दु
28
Shares

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल र क्यानडाबीचको तीन खेलको ओडीआई सिरिज यही बिहीबारबाट सुरु हुनेछ ।

उक्त ओडिआईका खेलहरू त्रिवि मैदान कीर्तिपुरमा हुँदैछ । नेपालले बिहीबार, शनिबार र सोमबार क्यानडासँग ओडीआई सिरिज खेल्दै छ । यस खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस् एचडी (Action Sports HD 1) र डिसहोम गो (DishHome GO) मा एचडी क्वालिटीमामा प्रत्यक्ष प्रसारण हुँदैछ ।

डिशहोम गोले कास्कीको पोखरामा आयोजना भएको २३औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको पनि प्रत्यक्ष प्रशारण गरेको थियो।

Logo