दीपेन्द्रसिंह ऐरीले यूएईमा जारी आइएल टी- २० खेल्ने

दीपेन्द्रसिंह ऐरीले यूएईमा जारी आइएल टी- २० खेल्ने

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईमा जारी आइएल टी-२० प्रतियोगिता खेल्ने भएका छन् ।

उनी गल्फ जायन्ट्सबाट आइएल टी-२० प्रतियोगिता खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ ।

गत जनवरी १९ देखि युएईमा जारी आइएल टी-२० मा गल्फ जाइन्ट हाल तेस्रो स्थानमा रहेको छ ।  हाल ८ खेलमा ८ अंक रहेको गल्फ जाइन्टले अब लिग चरणमा २ खेल खेल्न बाँकी रहेको छ ।

गल्फ जाइन्ट भारतको अडानी समूहकाे क्लब हो ।

Logo