कुशल मल्लले लिए छैटौँ विकेट

कुशल मल्लले लिए छैटौँ विकेट

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । नेपालविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडाले छैटौँ विकेट गुमाएको छ । क्यानडाको छैटौँ विकेट कुशल मल्लले लिएका हुन् ।

कीर्तिपुरमा जारी प्रतियोगितामा कुशल मल्लले क्यानडाका दिलप्रित बाजवालाई १९ रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन्। ३८.४ ओभरमा दिलप्रित आउट हुँदा क्यानडाले दुई सय १३ रन बनाएको छ ।

Logo