पवनले लिए क्यानडाको आठौँ विकेट

पवनले लिए क्यानडाको आठौँ विकेट

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ। नेपालविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडाले आठौँ विकेट गुमाएको छ । क्यानडाको आठौँ विकेट पवन सर्राफले लिएका हुन्।

४४.५ ओभरमा साहिद अहमदजाई आउट हुँदा क्यानडाले दुई सय ३९ रन बनाएको छ । कीर्तिपुरमा जारी प्रतियोगितामा पवनले अहमदजाईलाई १३ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन्।

Logo