क्यानडाविरुद्ध नेपालले पहिलो विकेट गुमायो, आसिफ शेख आउट

क्यानडाविरुद्ध नेपालले पहिलो विकेट गुमायो, आसिफ शेख आउट

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा शनिबार क्यानडाले दिएको दुई सय ८६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ ।

पहिलो विकेटका रुपमा आसिफ शेख पेभेलियन फर्किएका हुन् । उनी १० रन बनाउँदै आउट भएका हुन् । ४.५ ओभरमा उनी आउट हुँदा नेपालले ५५ रन बनाएको थियो।

Logo