आउट भए देव खनाल

आउट भए देव खनाल

केन्द्रबिन्दु
126
Shares

काठमाडौं। एक दिवसीय सिरिजको दोस्रो खेलमा क्यानडाविरुद्ध नेपालका देव खनाल आउट भएका छन्। उनी ८१ बलमा ७६ रन बनाउँदै आउट भएका हुन्। ३४औं ओभरको पाचौं बलमा हर्ष थक्करको हातबाट आउट हुन पुगे।

देवले कप्तान रोहित पौडेलसँग तेस्रो विकेटका लागि १ सय ५० रनको साझेदारी गरेका छन्। ६४ रनमा २ विकेट गुमाएको नेपालको इनिङ कप्तान रोहित पौडेल र देव खनालले सम्हालेका थिए। रोहित ७३ रन बनाएर क्रिजमा छन्। अब नेपाललाई जितको लागि ८९ बलमा ६५ रन आवश्यक छन्।

Logo