नेपालले गुमायो पाचौं विकेट, रोहित आउट

नेपालले गुमायो पाचौं विकेट, रोहित आउट

केन्द्रबिन्दु
252
Shares

काठमाडौं । एक दिवसीय सिरिजको दोस्रो खेलमा क्यानडाविरुद्ध नेपालले पाचौं विकेट गुमाएको छ । क्यानडाले दिएको २८६ रनको लक्ष्य पछ्याएको नेपालले २६१ रन जोड्दा ५ विकेट गुमाएको हो ।

नेपालका कप्तान रोहित पौडेल ८७ रन बनाएर आउट भए। यसअघि भीम सार्की २३ रनमा आउट भएका थिए । क्यानडाविरुद्ध जितका लागि नेपाललाई ५४ बलमा २५ रन आवश्यक छ ।

Logo