हेमन्त धामीले डेब्यू खेलमा लिए पहिलो विकेट

हेमन्त धामीले डेब्यू खेलमा लिए पहिलो विकेट

केन्द्रबिन्दु
84
Shares

काठमाडाैँ। क्यानडासँगको तेस्रो एकदिवसीय खेलमा डेब्यू गरेका हेमन्त धामीले नेपालका लागि पहिलो विकेट लिएका छन्। नेपालले टस जितेर क्यानडालाई ब्याटिङको निम्तो दिएको थियो। एकदिवसीय खेलमा डेब्यू गरेका धामीले क्यानडाका प्रारम्भिक ब्याटर आरोन जोनसनको विकेट लिएका हुन्।

क्यानडाले २.४ ओभरमै पहिलो विकेट गुमाएको हो। जोनसन १० बलमा चार रन बनाएर आउट भए। नेपालको तर्फबाट एकदिवसीय क्रिकेट खेल्ने धामी ४१औं खेलाडी बनेका छन्। उनले पहिलो खेलमै उत्कृष्ट शुरूआत गरेका छन्।

Logo