क्यानडाविरुद्ध भीम सार्कीको पनि अर्धशतक पूरा

क्यानडाविरुद्ध भीम सार्कीको पनि अर्धशतक पूरा

केन्द्रबिन्दु
70
Shares

नेपालका भीम सार्कीले क्यानडाविरुद्धको तेस्रो एक दिवसीय खेलमा अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले जितका लागि दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालका लागि भीमले अर्धशतक बनाएका हुन् । ७८ बल खेलेका उनले ५ चौकाको मद्दतमा अर्धशतक पूरा गरे । क्रिजमा साथ दिइरहेका छन्, ओपनर अनिलकुमार साहले । उनले पनि अर्धशतक बनाइसकेका छन् ।

Skip This
Skip This
Logo