नामिबियाविरुद्ध कुशल भुर्तेल पहिलो बलमै आउट

नामिबियाविरुद्ध कुशल भुर्तेल पहिलो बलमै आउट

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपाललाई पहिलो झटका लागेको छ। ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भएका हुन्।

आईसीसी विश्वकप लिग- २ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आज पाहुना टोली नामिबियासँग प्रतिष्पर्धा गर्दैछ । नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृङ्खलाबाट आईसीसी विश्वकप लिग–२ ९२०२३–२०२७० को सुरुवात गर्न लागेको हो । 

Logo