नेपाललाई दोस्रो झट्का, अनिल शाह पेभिलियन फर्किए

नेपाललाई दोस्रो झट्का, अनिल शाह पेभिलियन फर्किए

केन्द्रबिन्दु
70
Shares

काठमाडाैँ। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपाललाई दोस्रो झटका लागेको छ । दोस्रो झटकामा अनिल साह ८ रन बनाएर आउट भएका हुन्। नेपालले पहिले विकेटको रुपमा कुशल भुर्तेललाई शून्य रनमा गुमाएकाे थियो।

आईसीसी विश्वकप लिग- २ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आज पाहुना टोली नामिबियासँग प्रतिष्पर्धा गर्दैछ। नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृङ्खलाबाट आईसीसी विश्वकप लिग–२ ९२०२३–२०२७० को सुरुवात गर्न लागेको हो ।

Logo