नेपालले गुमायो पाँचौँ विकेट

नेपालले गुमायो पाँचौँ विकेट

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले खराब सुरुवात गरेको छ। नेपालले नामीबियाविरुद्ध ६८ रन जोड्दा महत्त्वपूर्ण ५ ब्याटरलाई गुमाएको छ।

पाँचाैं ब्याटरका रूपमा नेपालले कुशल मल्ललाई गुमाएकाे हाे। नेपालले पाँचाैं विकेटको रुपमा कुशल मल्ललाई १५ रनमा गुमाएको हो ।

यसअघि ओपनरद्वय कुशल भुर्तेल, आसिफ शेख र अनिलकुमार साह आउट भएका हुन्। कुशल ०, आसिफ ४ र अनिल ८ रनमा र कप्तान राेहित पाैडेल १ रनमा आउट भएका हुन्। अहिले साेमपाल कामी र भीम सार्की क्रीजमा छन्।

Logo