नेपालले गुमायो ६ विकेट, सोमपाल पनि आउट

नेपालले गुमायो ६ विकेट, सोमपाल पनि आउट

केन्द्रबिन्दु
322
Shares

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग—२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले ६ विकेट गुमाएको छ । नेपालले नामीबियाविरुद्ध ७३ रन जोड्दा महत्त्वपूर्ण ६ ब्याटरलाई गुमाएको हाे। सोमपाल कामीलाई छैटौँ विकेटका रुपमा गुमाएको छ। ६ बल खेलेका उनले २ रन मात्रै जोड्न सकेका हुन्।

यसअघि ओपनरद्वय कुशल भुर्तेल, आसिफ शेख, अनिलकुमार साह, कुशल मल्ल, आसिफ शेख, र कप्तान राेहित पाैडेल आउट भएका हुन्। कुशल ०, आसिफ ४, अनिल ८, कप्तान राेहित पाैडेल १ रन, कुशल मल्ल १५ रनमा आउट भएका हुन्। अहिले गुल्सन झा र भीम सार्की क्रीजमा छन्।

Logo