नेदरल्यान्ड्सले चौथो विकेट गुमायो

नेदरल्यान्ड्सले चौथो विकेट गुमायो

केन्द्रबिन्दु
154
Shares

काठमाडौँ। नेदरल्यान्ड्सविरुद्ध नेपालले चौथो सफलता हात पारेको छ । २० औँ ओभरमा नेपालले चौथो विकेट लिन सफल भएको हो।

२७ रन बनाएका ललित राजवंशीको बलमा बोल्ड भए। यसअघि राजवंशीले नै २३ रन बनाएका साइब्रान्ड एन्जलब्रच्टलाई आफ्नो शिकार बनाएका थिए।

छैटौँ ओभरमा म्याक्स ओ डाउड १० रन बनाएर रन आउट भएका थिए। त्यस्तै तेस्रो बलमा सोमपाल कामीले शून्य रन बनाएका माइकल लेभिटलाई क्याच आउट गराएका थिए।

आजको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो। नेदरल्यान्ड्सले १९.३ ओभरमा ४ विकेटको क्षतिमा ६७ रन बनाएको छ ।

Logo