नेदरल्यान्ड्सविरुद्ध नेपाललाई पाँचाैं सफलता

नेदरल्यान्ड्सविरुद्ध नेपाललाई पाँचाैं सफलता

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। नेदरल्यान्ड्सविरुद्ध नेपालले पाँचाैं सफलता हात पारेको छ। कुशल मल्लले आफ्नै बलमा नट स्ट्राइकर एण्डमा रहेका नोआह क्रशलाई रन आउट गरेका हुन् ।

स्कट एडवार्ड्सले हानेको बल कुशलको हातमा लागेर स्टम्प ठल्न पुगेको थियो। त्यतिखेर क्रश थोरै अघि बढेको हुँदा रन आउट भए ।

यसअघि ललित राजवंशीले २ तथा सोमपाल कामीले एक विकेट लिएका थिए भने नेदरल्याण्ड्सका ओपनर म्याक्स ओडाउड रन आउट भएका थिए ।

Logo