नेदरल्याण्ड्सविरुद्ध अनिल साहको सानदार अर्धशतक

नेदरल्याण्ड्सविरुद्ध अनिल साहको सानदार अर्धशतक

केन्द्रबिन्दु
14
Shares

नेपालका अनिल साहले आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध सानदार अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्सले दिएको १३८ रनको विजयी लक्ष्य पछ्याएको नेपालका अनिलले २९ बलमा अर्धशतक पूरा गरेका हुन् । सो क्रममा उनले ५ चौका र ४ छक्का प्रहार गरे । उनलाई क्रिजमा साथ दिएका ओपनर आशिफ शेखले ।

Logo