खाता खोल्नुअघि नै पेभेलियन फर्किए अनिल शाह

खाता खोल्नुअघि नै पेभेलियन फर्किए अनिल शाह

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ । आईसीसी क्रिकेट वल्र्ड कप लिग-२ अन्तर्गतको बुधबार जारी नामिबियाविरुद्धको खेलमा नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ।

नेपालले दोस्रो विकेटका रुपमा तेस्रो नम्बरका ब्याट्सम्यान अनिल शाहलाई गुमाएको हो। उनी खाता खोल्नुअघि नै पेभेलियन फर्किएका हुन्। ६.४ ओभरमा उनी आउट हुँदा नेपालले ३८ रन बनाएको थियो ।

Logo