नेपाल ए ले क्यानडासँग अन्तिम खेल खेल्दै

नेपाल ए ले क्यानडासँग अन्तिम खेल खेल्दै

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ। नेपाल एले क्यानडा-११ सँगको तीन खेलको एकदिवसीय शृङ्खलाअन्तर्गत आज तेस्रो तथा अन्तिम खेल खेल्दैछ। खेल बिहान साढे ९ बजे मुलपानी क्रिक्रेट मैदानमा हुँदैछ।

नेपाली क्रिकेट इतिहासमा पहिलो पटक निर्माण गरिएको ए टिमले मंगलबार भएको दोस्रो खेलमा क्यानडालाई २ विकेटले पराजित गरेको थियो।

पहिलो खेलमा भने नेपाल पराजित भएको थियो। नेपालमाथि क्यानडाले ४ विकेटको जित निकालेको थियो। पहिलो खेलमा नेपाल ए टिमको कप्तानी विनोद भण्डारीले गर्दा दोस्रो खेलमा सन्दीप जोराले कप्तानी गरेका थिए।

Logo