तस्विरमा, केपी ओली कपको उद्घाटन

तस्विरमा, केपी ओली कपको उद्घाटन

केन्द्रबिन्दु
434
Shares

केपी ओली कपको दोस्रो संस्करण सुरू भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरू प्रतियोगिताको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् । राष्ट्रिय युवा संघको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन समारोहमा ‘हाइटेक’ प्रविधिको प्रयोग गरि पानसमा बत्ती बालिएको थियो । त्यस्तै ‘केपी ओली कप’ व्यानर अंकित ड्रोन पनि उडाइएको थियो ।

Logo