नेदरल्यान्ड्सविरुद्ध नेपालले गुमायाे पाँचाैं विकेट, दीपेन्द्रसिंह ऐरी आउट

नेदरल्यान्ड्सविरुद्ध नेपालले गुमायाे पाँचाैं विकेट, दीपेन्द्रसिंह ऐरी आउट

केन्द्रबिन्दु
84
Shares

काठमाडौं। आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले पाचौँ विकेट गुमाएको छ। २८ औँ ओभरको चौथो बलमा दीपेन्द्रसिंह ऐरी रन आउट भए।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले नेपालले २७.४ ओभरमा ५ विकेटको क्षतिमा ९३ रन बनाएको छ ।

Logo