नेदरल्यान्ड्सविरुद्ध नेपालले छैटौँ विकेट गुमायो, भीम शार्की आउट

नेदरल्यान्ड्सविरुद्ध नेपालले छैटौँ विकेट गुमायो, भीम शार्की आउट

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले नेदरल्यान्ड्सविरुद्ध छैटौँ विकेट गुमाएको छ।

शून्य रन बनाएका भीम शार्की आउट भएका हुन्। उनी बास डी लिडेको बलमा खराब सट खेल्दै बोल्ड हुन पुगे। टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले नेपालले २९.३ ओभरमा ६ विकेटको क्षतिमा ९४ रन बनाएको छ।

Logo