नेदरल्यान्ड्सविरुद्ध नेपालले आठौँ विकेट गुमायाे

नेदरल्यान्ड्सविरुद्ध नेपालले आठौँ विकेट गुमायाे

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ। आईसीसी क्रिकेट विश्व कप लिग-२ प्रतियोगिताको आइतबार जारी नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो आठौँ विकेट गुमाएको छ । नेपालले आठौँ विकेटका रुपमा गुलसन झालाई गुमाएको हो।

गुलसनले पेभेलियन फर्किनुअघि १७ बलमा पाँच रन बनाए । गुलसनलाई आर्यन दत्तले साइब्रान्डद्वारा क्याच गराएका हुन्। आर्यन दत्तले लिएको यो तेस्रो विकेट हो । ४२.२ ओभरमा गुलसन आउट हुँदा नेपालले एक सय ३५ रन बनाएको छ।

Logo