नामिबियाविरुद्ध नेपालले टस हार्‍याे, पहिले फिल्डिङ गर्दै

नामिबियाविरुद्ध नेपालले टस हार्‍याे, पहिले फिल्डिङ गर्दै

केन्द्रबिन्दु
154
Shares

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत पहिलो खेलमा नामिबियासँग टस हारेको छ। नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको हो।

टीयु क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।नेपालले टी-२० टोलीमा केही खेलाडी परिवर्तन गर्दा नामिबियाले आईसीसी विश्वकप लिग-२ को टोलीलाई निरन्तरता दिएको छ।

लिग २ का दुवै खेलमा ४ विकेट र २ विकेटले नेपाललाई हराएको नामिबिया मनोबल उच्च छ। त्रिकोणात्मक सिरिजमा नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच छन्।

Logo