नामिवियाविरुद्ध नेपाललाई पहिलो सफलता

नामिवियाविरुद्ध नेपाललाई पहिलो सफलता

केन्द्रबिन्दु
84
Shares

नामिवियाविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ । त्रिकोणात्मक टि–२० सिरिजअन्तर्गत नामिबियाविरुद्ध नेपालका लागि करण केसीले पहिलो पहिलो विकेट लिएका छन् । टस हारेर बलिङको निम्तो पाएको नेपालले पहिलो विकेटका रुपमा नामिबियाका माइकल वान लिङगेनलाई आउट गरेको हो ।

नेपालको टोलीः कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, अभिनाश बोहोरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, विवेक कुमार यादव, गुलशन झा, दीपेन्द्र सिंह ऐरी

नामिबियाको टोलीः मलान क्रुगर, माइकल भान लिंगेन, जेपी कोट्जे, जान फ्रिलिंक, जेजे स्मिट, जान निकोल लोफ्ट इटन, जेन ग्रीन, रुबेन ट्रम्पलम्यान, बर्नार्ड स्कोल्ज, पिटर ब्लिगनट, टांगेनी लुन्गामेनी

Logo