नेपालविरुद्ध १८ बलमै नामिबियाका जाननिकोलले हाने अर्धशतक

नेपालविरुद्ध १८ बलमै नामिबियाका जाननिकोलले हाने अर्धशतक

केन्द्रबिन्दु
42
Shares

त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत पहिलो खेलमा नेपालविरुद्ध नामिबियाका जान निकोल लोफ्टि -इटनले सानदार अर्धशतक प्रहार गरेका छन् । उनले १८ बलमै अर्धशतक प्रहार गरेका हुन् । सो क्रममा उनले ५ छक्का र ६ चौका प्रहार गरे । टस हारेर ब्याटिङ रोजेको नामिबियाले हाल १६ ओभरको खेल सकिँदासम्म १६५ रन बनाएर खेलिरहेको छ ।

Logo