नेदरल्याण्ड्सविरुद्ध नेपाललाई तेस्राे सफलता

नेदरल्याण्ड्सविरुद्ध नेपाललाई तेस्राे सफलता

केन्द्रबिन्दु
154
Shares

काठमाडौं। त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपालले तेस्राे सफलता पाएको छ। १२.६ ओभरमा स्कट एडवार्डस व्यक्तिगत ३३ रनमा रन आउट भएका हुन् ।

पहिलो रन पूरा गरेरका स्कट एडवार्ड्सले दोस्रो रन पूरा गर्ने क्रममा जम्पका साथ उत्कृष्ट ड्राइभ गरका थिए।

तर अम्पायरले रन आउटको संकेत गरे। दीपेन्द्रसिंह ऐरीको थ्रो बल विकेटकिपर आशिफ शेखले अघि बढेर रन आउट गरेका हुन्। उनी आउट हुँदा नेदरल्याण्ड्सको स्कोर १२३ रन छ ।

Logo