नेदरल्यान्डविरुद्ध कप्तान रोहितकाे अर्धशतक

नेदरल्यान्डविरुद्ध कप्तान रोहितकाे अर्धशतक

केन्द्रबिन्दु
14
Shares

नेपालका कप्तान रोहितकुमार पौडेलले त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेदरल्यान्डविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्डले दिएको १८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालका लागि कप्तान रोहितले ३५ बलमा अर्धशतक पूरा गरेका हुन् । सो क्रममा उनले ६ चौका र २ छक्का प्रहार गरे । हाल १२ ओभरमा ३ विकेटको क्षतिमा नेपालले १०० रन जोडेको छ ।

Logo