नेदरल्यान्डविरुद्ध दीपेन्द्रसिंह ऐरीकाे पनि अर्धशतक

नेदरल्यान्डविरुद्ध दीपेन्द्रसिंह ऐरीकाे पनि अर्धशतक

केन्द्रबिन्दु
56
Shares

नेपालका दीपेन्द्रसिंह ऐरीले त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेदरल्यान्डविरुद्ध अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्डले दिएको १८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालका लागि ऐरीले २८ बलमा अर्धशतक पूरा गरेका हुन् । सो क्रममा उनले ५ चौका र २ छक्का प्रहार गरे ।

Logo