आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

केन्द्रबिन्दु
280
Shares

काठमाडौँ। त्रिकोणात्मक टी-२० शृङ्खला अन्तर्गत आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ। नेपालले लिग चरणको अन्तिम खेलमा नेदरल्याण्ड्ससँग खेल्न लागेको हो। खेल बिहान साढे ११ बजेपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

यसअघि आफ्नो दोस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो। पहिलो खेलमा नामिबियाबाट पराजित भएको नेपाल शुक्रबार भने आफ्नो तेस्रो खेलमा नामिबियालाई ३ रनले पराजित गरेको थियो ।

Logo